w

‘श्रीमान् भन्दा चलचित्र नजिक’ – प्रियंका कार्की (नायिका)

उमेरले पच्चीसौं वर्षमा उक्लँदै छिन्, प्रियंका कार्की। स्थापित नायिकाहरूका अगाडि उनको अनुभव र उमेर कमै होला, तर छोटो अवधिबीच  उनले ठूलो फड्को मारिसकेकी छिन्। झट्ट हेर्दा काली लाग्ने यी सुन्दरीले सन् २००५ मा मिस टिनको…


image

‘भगवानले व्रत नबस पो भनेको हो कि ?’ – शर्मिला मल्ल (नायिका)

तीजले झपक्कै छोपिसकेको छ। महिनौंदेखी टेलिभिजन र एफएम रेडियोमा तीजका गीतहरू घन्किन थालिसकेका छन्। टोलटोलका तीज कायर् क्रमहरूमा झिलिमिली देखिन्छ। रातो पहिरन, हरिया चुरा र गरगहनामा सजिएका थुप्रै नारी दिल खोलेर नाचगानमा डुबेका छन्। नेपाली…


a

राजनीति गर्न मन छ- रवीन्द्र मिश्र– सम्पादक, बीबीसी नेपाली सेवा

बीबीसी नेपाली सेवाका सम्पादक रवीन्द्र मिश्र यतिबेला दोधारमा छन् । १४ वर्ष लामो बेलायत बसाइपछि नेपाल फर्किएका मिश्रलाई बृहत् रूपमा सामाजिक सेवामा होमिन मन छ । उनी अहिले ‘ब्यबहारिक परोपकार’ को प्रवर्धन गर्न “नेपालको लागि…


z

आङतेम्बाको उचाई

सोलुखुम्बुको चौंरीखर्कमा जन्मिएका आङतेम्बा शेर्पा नेपाली मिडियामा उतिसारो देखिँदैनन्। आममानिसका लागि नयाँ र सामान्य लाग्ने शेर्पालाई सीएनएन, बीबीसी, रोयटर्स, नेसनल जोग्राफीलगायत अन्य प्रसिद्ध मिडियाले भने पछ्याइरहेका हुन्छन्। हिमाल र शेर्पासम्बन्धी आलेखहरूमा उनी बराबर ‘कोट्’ भैरहन्छन्।…


x

यादबको योजना

इन्टरनेटको दुनियाँ चहार्ने क्रममा एक दिन यादव भट्टराईले विश्वव्यापी नेपाली विद्यार्थी संगठन (डब्लुएनएसओ) को वेबसाइट फेला पारे। नवलपरासीका यी युवाले फेला पारेको उक्त संस्था विद्यार्थीहरूप्रति नै लक्षित थियो। उक्त वेबसाइटको विद्यार्थी चौतारी फोरममा पढाइ, जागिर,…


v

आई लभ कफी

नक्सालका नवीन थापा केक बोकेर कमलपोखरीको कफी टकमा आइपुगे। सञ्चालक नारायण खकुरेललाई उक्त केक थमाउँदै उनले खुसी साटे, ‘धन्यवाद तपाईंलाई। यही क्याफेले मेरो विवाह जुराइदियो।’ भर्खरै विवाह बन्धनमा बाँधिएका नवीनको कुरा सुनेर क्याफे सञ्चालक नारायणको…


image

कोरियाली बैंकमा नेपाली

दक्षिण कोरियामा सबैभन्दा ठूलो बैंकका रूपमा स्थापित छ, कोरियन एक्सचेन्ज बैंक। १२ वटा क्षेत्रीय कार्यालय र ३ सय ५८ शाखामा छरिएको यो बैंकमा झन्डै ८ हजार कर्मचारी कार्यरत छन्। कोरियन एक्सचेन्ज बैंकको राजधानी सोलस्थित मुख्य…


No Picture

अमेरिकादेखि आरुपोखरीसम्म

नरेन्द्र रौले सात वर्षपछि आफ्नो जन्मथलो गोरखाको आरुपोखरी पुग्दा उनी कम खुसी थिएनन् । नहुन् पनि किन ? उनी आँखाभरि सपना,  मनभरि रहर र  उमंगहरू बोकेर अमेरिकाबाट फर्किएका थिए । आरुपोखरीमा आफूले छरेका आशाका बीउ फलाउन र…