पाठक र लेखक भेटिँदा…
नरेन्द्र रौले उपन्यासकार नयनराज पाण्डे वरिपरि पाठकहरूमाझ घेरिएका थिए। भीडबाट एक युवाले सोधे, ‘दाइ, तपाईंको किताब त बचाउनै गारो।’ पाण्डेले कुरा बुझेनन्। ‘मैले तीनचोटि उलार किनें।’ प्रश्न सोध्ने कोसिस ओझाले उनीतिर फर्किंदै भनें, ‘तर, पढ्न…