Uncategorized

group

नर्बेमा रमाएका नेपाली

नरेन्द्र रौले उच्च शिक्षा अध्ययनका लागि नर्वे उपयुक्त गन्तव्य मानिन्छ । नि:शुल्क अध्ययन गर्न पाइने हुनाले नर्वे धेरैका लागि आकर्षक गन्तव्य बनेको छ । नर्वेमै लामो समयदेखि प्राध्यापन पेसामा संलग्न डा. विशाल सिटौलाका अनुसार अन्तर्राष्ट्रिय…

Read More

mountain guide -

शुन्यदेखी हिमालसम्म

नरेन्द्र रौले नेसनल जोग्राफी च्यानलको ‘एड्भेन्चर अफ दि माउन्टिनियर’ मा छनौट हुन सफल पासाङ ल्हामु शेर्पा अकिताको आधा समय नेपाल र आधा समय देश बाहिर बित्छ । पुसको दोस्रो साता भेटिँदा उनी एक महिनाका लागि…


s

‘द्वन्द्वकालमा पत्रकार हुनुको फाइदा उठाइयो ।’ – मोहन मैनाली लेखक, (पत्रकार तथा बृत्तचित्र निर्देशक )

लेखक, पत्रकार तथा बृत्तचित्र निर्देशक मोहन मैनालीले रिर्पोटिङ र छायांकन क्रममा बटुलेका अनुभबहरु समेटेर दुई वर्षअघि उपल्लो थलो पुस्तक बजारमा ल्याएका थिए । यतिबेला फाइन प्रिन्टले प्रकाशन गरेको उनको ‘मान्ठा डराएको जुग’ बजारमा उपलब्ध छ…


kage bahun

कागे बाहुनको कथा

नरेन्द्र रौले ‘कागे बाहुन’ का नामले परिचित सुम्बेक–९, इलामका रमेश दुलाल १ सय ७३ वटा पन्छीको आवाज निकाल्छन् । जीवजन्तुको आवाज बुझ्ने दुलालले हरेक वर्ष काग तिहारमा काग सम्मेलनको आयोजना गर्छन् । राजधानीमा कागको आवाज…


No Picture

भरियादेखि हलिउडसम्म

नरेन्द्र रौले सोलुखुम्बुमा जन्मिएका आङ्फुला शेर्पा हिजोका दिनमा भरिया मात्र थिए । कुनै बेला उनी हिमाली जिल्लाहरूमा पर्यटकहरूको भारी बोक्थे । आफ्नो किशोर अवस्थामा भरिया बनेर धेरै वर्ष बिताएका शेर्पालाई स्थानीय बासिन्दाहरूले समेत खासै चिन्दैनथे…


No Picture

विदेशको दसैं

नरेन्द्र रौले कोरियामा दसैं कोरियामा दसैंका बेला बिदा हुँदैन । हाम्रो महान् चाडमा बिदा नमिल्दा एकदम दु:ख लाग्छ । यसपालि आइतबार र शनिबार बिदाको समयमा साथीभाइहरू जम्मा भएर दसैं मनाउने योजना छ । परदेशमा जब…


No Picture

सद्भाब फैलाउँदै शान्ता

नरेन्द्र रौले अचेल पुर्वसभासद शान्ता चौधरीको दौडधुप खुब बढिरहेको छ । उनले महिनामा आधा समय काठमाडौं र आधा समय दाङमा बिताउछिन् । मुलुकको यो विषम परिस्थीतिमा सद्भाब, शान्ति, भ्रातृत्वको सन्देश छर्न उनले बिभिन्न कार्यक्रम मार्फत…


No Picture

सस्तो र सटिक विकल्प

नरेन्द्र रौले   काठमाडौँ उपत्यकामा रहँदा उनी पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन नचढेको छ वर्ष भयो । कुनै चोकमा उभिएर गाडी कुररिहनु पर्दैन, न त पेट्रोल भर्न लाइनमा बस्नुपर्छ किनभने उनलाई साइकलले आकषिर्त गरेको छ…


No Picture

विदेशमा ती

नरेन्द्र रौले यो सामग्री पहिलो पटक आजको साप्ताहिकमा प्रकाशित भएको हो । अष्टेर्लियामा तीज हामी विदेशमा बस्नेहरुलाई आफ्नो देश, घर, परिवारको याद सधैं नै आउछ । त्यसमा पनि दसैं, तिहार, तीज जस्ता चाडबाड आउदा झन्…


No Picture

पालो पर्खेकि मुना

नरेन्द्र रौले जब तीज नजिकिदै जान्छ, गायिका मुना थापा मगरको ब्यस्तता उति बढ्दै जान्छ । हरेक दिन तीजका नयाँनयाँ गीतहरुको रेकर्डिङ गरेरै उनको समय बित्छ । यसपालीमात्रै एक दर्जन यस्तै गीतमा स्वर भरिसकेकि मुनालाई अझै…