९० सालको भुइँचालो र अहिलेको भुइँचालोबीच तुलना गर्न मिल्दैन-मणिराज उपाध्याय, पुराना पत्रकार
९० सालको भुइँचालो र अहिलेको भुइँचालोबीच तुलना गर्न मिल्दैन । त्यो बेला मुलुकको जनसंख्या जम्मा ८० लाख थियो । अहिले झन्डै ३ करोड छ । त्यतिबेला जताततै खुला जमिन थियो । अहिलेको पुस्तालाई पुरानो नेपालका…