Blogging

No Picture

बिप्लवको बयान

नरेन्द्र रौले म कि त जुस पिलाउँछु, कि त रक्सी ।’ बिहानी पखको भेटमा कवि विप्लव प्रतीकले सोधे, ‘के पिउने ?’ ‘जुस ।’ सुनेपछि उनी आफैं किचेनमा छिरेर जुस तयार पार्न थाले ।   बिप्लव…


No Picture

ठूलो काम, ठूलै सम्मान

नरेन्द्र रौले तपाईंहरू शनिबार कसरी मनाउनुहुन्छ रु घुमघाम गरेर, खेलेर वा अन्य तरिकाले रु हेटौंडाको हातेमालो बाल क्लबका भाइबहिनीहरू भने फरक ढंगमा समयको सदुपयोग गर्छन् । समूहमा भेला भएर बजार, मन्दिर, बसपार्क, सार्वजनिक स्थल र…


No Picture

होली छिटै आईदेओस् लाग्छ – कामेश्वर चौरसिया (कलाकार)

नरेन्द्र रौले छड्के र रेशम फिलिलि चलचित्रका अभिनेता कामेश्वर चौरासियालाई तराईको होली बिशेष लाग्छ । जब फागुनको हावा बहन सूरु हुन्छ, यो मौसम बडो रोमान्टिक लाग्न थाल्छ । मन त यसै पनि रोमान्टिक बनिहाल्छ ।…


No Picture

सरिताको समाजसेवा

नरेन्द्र रौले सामाजिक सञ्जालको सदुपयोग कसरी गर्ने ? यसको जवाफ ढिकुरपोखरी–६, पाउँदुरकोट, कास्कीकी सरिता गुरुङसँग सोध्नुपर्छ जसले सामाजिक सञ्जालबाट झन्डै ४० लाख रुपैयाँभन्दा बढी संकलन गरेर रोगसँग लडिरहेका र अभावमा बाँचिरहेकाहरूलाई मद्दत गरेकी छिन् ।…


No Picture

चित्रको विचित्र संसार

नरेन्द्र रौले अपांग साइकलयात्री चित्र पौडेलले विगत १० वर्षको अवधिमा ५४ देशमा साइकल कुदाए । एसियाबाट प्रारम्भ भएको उनको यात्राले अझै विश्राम पाएको छैन । यतिबेला कुवेत हुँदै ६ महिना लामो युरोप यात्राको तयारीमा जुटिरहेका…


No Picture

अनिताका आनिबानी

नरेन्द्र रौले ‘म त सामान्य मानिस पो हो ।’ उनले भनिन्, ‘मलाई मोडल पो बनाउन लाग्नुभयो ?’ ग्ल्यामर फोटोका लागी आग्रह गर्दा उनी अलि अन्कनादै बोलिन्, ‘भोली राष्ट्रपतिज्युले पत्रिका पल्टाउँदा के भन्नुहोला ?’ अघिल्लो साता…


No Picture

पालो पर्खेकि मुना

नरेन्द्र रौले जब तीज नजिकिदै जान्छ, गायिका मुना थापा मगरको ब्यस्तता उति बढ्दै जान्छ । हरेक दिन तीजका नयाँनयाँ गीतहरुको रेकर्डिङ गरेरै उनको समय बित्छ । यसपालीमात्रै एक दर्जन यस्तै गीतमा स्वर भरिसकेकि मुनालाई अझै…


No Picture

मनोमानी ढंगले घर बनाउनुभएन

   प्रमोद न्यौपाने, इन्जिनियर यो भुइँचालोले नेपाललाई धेरै पाठ सिकायो । घर बनाउँदा सर्वसाधारणदेखि सबैले ख्याल गर्नैपर्ने धेरै कुरा छन् । यो महाविपत्तिपछि हाम्रो मुलुकमा सडक संरचना, विद्युत्, टेलिफोन, एयरपोर्ट, इन्टरनेट सेवा सुचारु भएकाले…


No Picture

विदेशमा बस्ने नेपालीहरूले यतिबेला आफ्नो मातृभूमिप्रति निर्वाह गर्नुपर्ने कर्तव्य के हो ?

नरेन्द्र रौले सहयोगको दीर्घकालीन योजना बनाउनुपर्छ नेपालमा आइपरेको महाविपत्तिको घडीमा हामी परदेशमा बस्नेहरूले आ–आफ्नो तर्फबाट सहयोग गर्नैपर्छ । थोरै, धेरै जति सकिन्छ आर्थिक सहयोग गर्नु हाम्रो पहिलो कर्तव्य हो । त्यसबाहेक हामी जहाँ रहे पनि…


No Picture

राहत कुरिरहेका गाउ

नरेन्द्र रौले रसुवा जिल्लाका विकट गाउहरु मध्येमा पर्छन्, यार्सा, सराङखोली, डाँडागाउ, गोल्दुङ, र हाकु । बैशाख १२ गतेको महाभुकम्पले यि गाउका ९५ प्रतिशत घरहरु ध्वस्त भएको बताउछन्, धैबुङ, कटुञ्जे, रसुवाका रमेशकुमार । ‘अझै बढी घरहरु…