Articles by Narendra

No Picture

विद्यार्थीहरूका लागि उपयोगी एप्स

नरेन्द्र रौले स्मार्टफोनको बजार बढ्दो छ । इन्टरनेटको सुविधा पनि पहिले भन्दा सहज बन्दैछ । विद्यार्थीहरू पनि प्रविधिको दुनियाँमा रमाउँदैछन् । कुनकुन एप्स अध्ययन र आफ्नो जीवनमा उपयोगी छन् ? चर्चा गरौं । मेरोएन्सर :…


No Picture

रक्तदानमा समर्पित

नरेन्द्र रौले   एउटा मानिसले आफ्नो जीवनकालमा कति पटक रक्तदान गर्ला ? काभ्रे सिपालीमा जन्मिएका अर्जुन मैनालीले यसपालि अस्ट्रेलिया पुगेर १ सय ३७ औं पटक रक्तदान गरे । रक्तदान गर्नकै लागि विश्वका आधा दर्जन मुलुकमा…


No Picture

मनोमानी ढंगले घर बनाउनुभएन

   प्रमोद न्यौपाने, इन्जिनियर यो भुइँचालोले नेपाललाई धेरै पाठ सिकायो । घर बनाउँदा सर्वसाधारणदेखि सबैले ख्याल गर्नैपर्ने धेरै कुरा छन् । यो महाविपत्तिपछि हाम्रो मुलुकमा सडक संरचना, विद्युत्, टेलिफोन, एयरपोर्ट, इन्टरनेट सेवा सुचारु भएकाले…


No Picture

विदेशमा बस्ने नेपालीहरूले यतिबेला आफ्नो मातृभूमिप्रति निर्वाह गर्नुपर्ने कर्तव्य के हो ?

नरेन्द्र रौले सहयोगको दीर्घकालीन योजना बनाउनुपर्छ नेपालमा आइपरेको महाविपत्तिको घडीमा हामी परदेशमा बस्नेहरूले आ–आफ्नो तर्फबाट सहयोग गर्नैपर्छ । थोरै, धेरै जति सकिन्छ आर्थिक सहयोग गर्नु हाम्रो पहिलो कर्तव्य हो । त्यसबाहेक हामी जहाँ रहे पनि…


No Picture

राहत कुरिरहेका गाउ

नरेन्द्र रौले रसुवा जिल्लाका विकट गाउहरु मध्येमा पर्छन्, यार्सा, सराङखोली, डाँडागाउ, गोल्दुङ, र हाकु । बैशाख १२ गतेको महाभुकम्पले यि गाउका ९५ प्रतिशत घरहरु ध्वस्त भएको बताउछन्, धैबुङ, कटुञ्जे, रसुवाका रमेशकुमार । ‘अझै बढी घरहरु…


No Picture

९० सालको भुइँचालो र अहिलेको भुइँचालोबीच तुलना गर्न मिल्दैन-मणिराज उपाध्याय, पुराना पत्रकार

९० सालको भुइँचालो र अहिलेको भुइँचालोबीच तुलना गर्न मिल्दैन । त्यो बेला मुलुकको जनसंख्या जम्मा ८० लाख थियो । अहिले झन्डै ३ करोड छ । त्यतिबेला जताततै खुला जमिन थियो । अहिलेको पुस्तालाई पुरानो नेपालका…


No Picture

अचानक रूखहरू नाच्न थाले

अचानक रूखहरू नाच्न थाले । म त छक्क परें । के भएछ जस्तो लाग्यो । मैले सँगैको साथीलाई उक्त दृश्य देखाएँ र भनें, ‘ऊ हेर त, रूखहरू नाच्न थाले ।’ मैले र साथीले त्यो दृश्य…


No Picture

नेपालको पुननिर्माणमा विदेशमा बस्नेहरूले कसरी, के कस्तो सहयोग पुर्‍याउन सक्छन् ?

नरेन्द्र रौले नेपाल बाहिर ठूलो ठूलो संख्यामा नेपालीहरु बसोबास गर्छन् । हरेक नेपालीहरुमा कुनै न कुनै प्रकारको सीप, क्षमता छ । आर्थिक हिसाबले पनि कोही कम छैनन् । एक थुकि सुकी, सय थुकि नदी भने…


No Picture

धरहराको टुप्पाबाट चिच्याएको सुनें

बैशाख १२ गते भूकम्प आएकै दिन म धरहरातिर दौडेको थिएँ । शहिदगेटबाट सुन्धाराको आकाशे पुलनेर पुग्दा भीड ठूलै थियो । प्रहरी र केही स्वयंसेवकहरुले हातको साङ्लो बाँधेका थिए । धरहरा जान खोज्नेहरुलाई फर्काउदै थिए ।…


No Picture

मरिसाको नेपाली मन

नरेन्द्र रौले अमेरिकाको न्युजर्सीमा जन्मिएकी मरिसा पोल्नेरोले अमेरिकाका १५ राज्य घुमिसकेकी छिन्, तर नेपाल आएर भने उनले त्योभन्दा बढी जिल्ला चहारिन् । ‘म त संसारकै सबैभन्दा भाग्यमानी हुँ ।’ हालैको भेटमा हँसिलो मुहारसहित नेपाली लबजमा…