चन्द्रागिरिबाट चियाउँदा
नरेन्द्र रौले केबलकार चढ्न अब मनकामनासम्म धाइरहनु पर्दैन । थानकोटस्थित चन्द्रागिरि हिल्स लिमिटेडले ३८ वटा केबलकार सञ्चालनमा ल्याएको छ । थानकोटबाट केबलकारमा केवल ९ मिनेट हिँडेपछि चन्द्रागिरि पुगिन्छ । राजधानीबाट केही घण्टाको दूरीमै अब यो…