सुन्दरीहरूको मेला

v3
पोखरा – लेकसाइडस्थित् टेम्पल ट्री  रिसोर्ट पोखराका सुन्दरीहरूले झकिझकाउ भयो । असोजको अन्तिम साता त्यो सुन्दर वातावरणको सर्न्दर्भ अलि फरक थियो । पोखरामा उत्पादन हुने औद्योगिक खाद्यवस्तुहरूमा स्थानीय मोडलहरूले नै अवसर पाउनुपर्छ  भन्ने एउटै आवाज थियो उनीहरूको । उक्त बाक्लो भीडमा सन् २०१० देखी २०१२ सम्मका मिस क्षेत्री, मिस मगर, मिस नेवा, मिस तमु स्यो, मिस पोखरा, मिस फेरी, मिसेस नेवा, मिसेज तिज र ह्यान्डसम पोखराका विजेताहरूको उपस्थित थियो ।
जक्सन डट्कम्, रिबर्थ इभेन्ट म्यानेजमेन्ट तथा आशिष श्रेष्ठले जुटाएको त्यो अवसरमा मोडलहरूले पोखराका व्यापारीहरूसग विविध विषयमा अन्तर्क्रिया गरे । ‘व्यवसायीहरूले अत्यन्तै सकारात्मक रूपमा लिनुभयो,’ सन् २०१२ कि मिसेज तीज रोजी श्रेष्ठले सुनाइन्, ‘राम्रो अवसरको सिर्जना भयो ।’ ब्लु कार्पेट शिर्षकमा गरिएको उक्त कार्यक्रम कोरियोग्राफी अरुण गिरी तथा प्रदीप रञ्जितले गरेका थिए ।v1v2
v3

 

Be the first to comment on "सुन्दरीहरूको मेला"

Leave a comment

Your email address will not be published.


*