साँचि राख, साँचि राख, खुसि साँचि राख
बाँडि राख, बाँडि राख, खुसि बाँडि राख
खुसि कहिल्यै रित्तिदैन जसलाइ जति बाँडेपनि
मनको घैला भरिदैन, खुसि जत्ति साँचेपनि
साँचि राख, साँचि राख मैले देको खुसि साँचि राख
बाँडि राख, बाँडि राख तिम्रो खुसि मलाई बाँडि राख
भोली यिनै सम्झनाले मिर्मिरेमा ब्युझाउँछ हाम्लाइ
पुर्ब लाली नखुले नि ब्युताउँछ हाम्लाई
लुटि राख लुटि राख अझै मज्जा लुटिराख
लुट्दा के नै रित्तिन्छ र ? के नै नासिन्छ र ?
हराइ राख, हराइ राख अझै हराइ राख
मस्त संग हराइरहदा, कसले बिथोल्छ र ?
आखा छोपी हराइ राख,मनको दैलो खोली राख
सुस्तरी म आइदिन्छु, अलि बस्ने ठाउ राख
सुनाइ बस्छु मनका कुरा, सुनिराख सुनिराख
भिजाइदिन्छु बोल्दा बोल्दै भिजिराख, भिजिराख
Be the first to comment on "अझै मज्जा लुटिराख"